2003-12-24 - incident - Banke district २०६०-०९-०९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11322 अभिलेखालय सि. नं.: NCA-11322

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10462
  • अ. नं.9
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • टोलको नाम:सर्रा
  • पीडित विवरण
  • पीडितको नाम:चेतप्रकाश खत्री
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामअनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगंज
  • पद:सहजकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमबहादुर खत्री
  • आमाको नाम:खलीदेवी खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-09
  • समय:03:30:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-09-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके राप्ती नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके विनौना गाविस-९ घरभई इन्सेकमा कार्यरत २४ वर्षीय चेत प्रकाश खत्रीलाई ०६० पुस ९ गते दिउँसो कार्यालयको कामको सिलसिलामा साईकलमा गैरहेको अवस्थामा अज्ञात व्यत्तिको समूहले फत्तेपुर गाविस-७ सर्रा भन्ने स्थानमा अज्ञात समूहले हत्या गरे। फत्तेपुर गाविसमा आफनी ठूली आमाकी छोरी तुलसा पुनसँग घरबाट गई साइकलमा मटेहिया गाविसको भोजभगवानपुरबाट फर्किरहेको अवस्थामा फत्तेपुर गाविस-७ सर्रामा सँगै आएकी बहिनीलाई अगाडि हेल्थपोष्टमा जादैगर म दिसा गरेर आउँछु भनी गएकोमा आधा घण्टासम्म नफर्किएपछि खोज्दै जाँदा खत्रीको मृत अवस्थामा लास फेला परेको थियो। चेतप्रकाश इन्सेक क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गत शान्ति र विकास कार्यत्रमका लागि विनौना गाविसमा सहजकर्ताको रुपमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री