2003-12-23 - incident - Udaypur district २०६०-०९-०८ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-11320 अभिलेखालय सि. नं.: NCA-11320
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10664
- अ. नं.123
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:पञ्चवती
- वार्ड नं.:5
- टोलको नाम:भसुवाभमरे
- पीडित विवरण
- पीडितको नाम:सम्बरबहादुर कार्की
- जन्म मिति:
- साल:2032
- महिना:03
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:रौता
- वार्ड नं.:9
- टोल:मुर्कुचि सिरान
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामरत्नबहादुर कार्की
- आमाको नाम:झमकमाया कार्की
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारा कार्की
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार,जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:पञ्चवती
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रौता गाविस-९ मुर्कुची सिरानका २८ वर्षीय सम्बरबहादुर कार्कीलाई माओवादी भएको आरोपमा २०६० पुस ८ गते उदयपुरको पञ्चावती गाविस-५ मा सेनाले हानेको गोली लागी मृत्यु भयो। उनी माओवादीसँग आवद्ध थिए।