2003-12-23 - incident - Kavre district २०६०-०९-०८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11310 अभिलेखालय सि. नं.: NCA-11310
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9000
- अ. नं.154
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनेपा नपा
- वार्ड नं.:10
- टोलको नाम:बनेपाचोक
- पीडित विवरण
- पीडितको नाम:विष्णु थापा मगर
- जन्म मिति:
- साल:2027
- महिना:01
- गते:15
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:चैनपुर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामइप्रका बनेपा काभ्रे
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामललितबहादुर थापा
- आमाको नाम:गंगामाया थापा
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सेतीमाया थापा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनेपा नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चैनपुर गाविस ८ घरभै प्रहरी चौकी नाला कभ्रेमा कार्यरत ४४ वर्षीय विष्णुबहादुर थापाको ०६० पुस ८ गते नेकपा माओवादीका कार्यकर्ताले सो चौकीमा आक्रमण गरेपछि भएको भिडन्तमा मृत्यु भएका थियो।