2003-12-22 - incident - Sankhuwasabha district २०६०-०९-०७ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-11300 अभिलेखालय सि. नं.: NCA-11300

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1673
  • अ. नं.40
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:5
  • टोलको नाम:मैदाने
  • पीडित विवरण
  • पीडितको नाम:यसोदा सापकोटा
  • जन्म मिति:
  • साल:2043
  • महिना:08
  • गते:09
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:माम्लिङ
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल महिला संघ क्रान्तिकारी जिल्ला कमिटि सदस्य
  • बाबुको नामपुण्यप्रसाद सापकोटा
  • आमाको नाम:मुना सापकोटा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माम्लिङ गाविस-६ निवासी अखिल महिला संघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य १७ वर्षीया यसोदा सापकोटाको ०६० पुस ७ गते जिल्लाको सिद्धपोखरी गाविसको मैदानेमा रहेको अवस्थामा चैनपुरबाट गएको शसस्त्र प्रहरीको गस्ति टोलीले घेरा हाली गोली हानी हत्या गरी पीडितको लास घटनास्थलमा नै छाडेर गएका थिए। पछि स्थानीयवासीले खाल्डो खनी गडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री