2003-12-17 - incident - Kapilvastu district २०६०-०९-०२ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-11262 अभिलेखालय सि. नं.: NCA-11262
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3656
- अ. नं.88
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:1
- टोलको नाम:धामखोला
- पीडित विवरण
- पीडितको नाम:शिवनाथ चौधरी
- जन्म मिति:
- साल:2030
- महिना:10
- गते:04
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:मधेसी
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामगोरुसिंगे प्रहरी कार्यालय कपिलबस्तु
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबुद्धिराम चौधरी
- आमाको नाम:तेतरी चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गँगा चौधरी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणीधाम नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामग्राम नपा-११ सौवाटिकर घर भै कपिलबस्तुको गोरुसिंगे प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय शिवनाथ चौधरीको २०६० पुस २ गते गस्तीगर्दै जाँने क्रममा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। मेजरको नेतृत्मा रहेको उक्त टोलिमा उनको मृत्यु भएको थियो।