2003-12-17 - incident - Banke district २०६०-०९-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11255 अभिलेखालय सि. नं.: NCA-11255

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8652
  • अ. नं.274
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोलको नाम:बाघेसाल खोला नजिक
  • पीडित विवरण
  • पीडितको नाम:शेरजङ्ग शाही (सुशील)
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:13
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोल:बुचापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सचिव
  • बाबुको नामडम्बरबहादुर शाही
  • आमाको नाम:डम्बरकुमारी शाही (रत्ना शाही)
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सल्यानको काप्रेचौर र काल्चेमा
  • मिति 2060-09-20
  • पुनस्थापित भएको भए मिति2063-03-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • मृतक शेरजङ्गको बुवा डम्वर शाहीलाई ०५९ मंसिर २० गते आर्मीले पत्राउ गरी ३५ दिन राखेको थियो।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-02
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके महादेवपुरी गाविस २
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवपुरी गाविस-२ बुचापुरका २२ वर्षीय शेरजंग शाहीलाई ०६० पुस २ गते बिहान ११ बजे सोही गाविस-२ बाघेशालमा हिडिरहेको समयमा चिसापानी आर्मी व्यारेक र शम्शेरगंज स्थित सशस्त्र प्रहरीको क्याम्पबाट आएका संयुक्त गस्ती टोलीले गाउँ घेरा हाली नियन्त्रणमा लिई गोली हानी हत्या गरे। सुरक्षाकर्मीले लास घटनास्थल नजिक फालेका थिए। भोलिपल्ट पार्टीका कार्यकर्ताले शेरजंगको लास भेटेर सोही स्थाननजिक दाहासंस्कार गरे। सुरक्षाकर्मीले उनका भाई दीर्घराज शाही (हरि)लाई ०६० असोज १४ गते गोली हानी हत्या गरेका थिए। शेरजंगका दुइ मात्र दाजु भाइ थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री