2003-12-16 - incident - Sunsari district २०६०-०९-०१ - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-11253 अभिलेखालय सि. नं.: NCA-11253
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6751
- अ. नं.68
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:धरान नपा
- वार्ड नं.:0
- टोलको नाम:चक्रघट्टी
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर परियार
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:12
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:दुधौली
- वार्ड नं.:8
- टोल:दुधौली बजार
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:दुधौली
- वार्ड नं.:8
- टोल:दुधौली बजार
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
- बाबुको नामप्रर्वल दर्जी
- आमाको नाम:स्व धनमाया दर्जि परियार
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:सिलाई व्यवसाय
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासनबाट र रेडक्रसबाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- गाउँ घर तरै लुकेर बसेको घर जान आउने गरेको। लुकेर छोराको काज किरिया गरेको पीडितका बुबा प्रर्वल दर्जीले बताए। अहिले घरमै छन्।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लाश आफूले नपाएकोले प्रहरीले के गर्यो जानकारी भएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधौली गाविस- ८ का राधेश्याम भनिने २८ वर्षीय चन्द्रबहादुर परियारलाई ०६० पुस १ गते सुरक्षाकर्मीले सुनसरी जिल्लाको धरान चक्रघटटीबाट गिरफ्तर गरी गोली हानी हत्या गरे।