2003-12-16 - incident - Kavre district २०६०-०९-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11249 अभिलेखालय सि. नं.: NCA-11249
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9256
- अ. नं.116
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कलाँतीभूमेडाडा
- वार्ड नं.:8
- टोलको नाम:अमिलचौर
- पीडित विवरण
- पीडितको नाम:जीबन रञ्जितकार
- जन्म मिति:
- साल:2041
- महिना:03
- गते:02
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:र्यालेविहावर
- वार्ड नं.:3
- टोल:घट्रटेपाखा
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:र्यालेविहावर
- वार्ड नं.:3
- टोल:घट्रटेपाखा
- लिङ्ग:पुरुष
- थर:रञ्जितकार
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामभगतबहादुर रञ्जितकार
- आमाको नाम:मैया रञ्जितकार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-01
- समय:00:03:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कलाँतीभूमेडाडा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):र्यालेविहार गाविसका मौसम भनिने जीवन रञ्जितकारको २०६० पुस १ गते माओवादीको आशंकामा ढुंखर्क गाबिस ७ टुन्टारबाट संयुक्त सुरक्षाफौजले पक्राउ गरेकोमा अमिलचौरमा ल्याइ मारेको माओवादीले प्रेस बवज्ञप्ती मार्फत जनाए। त्यस समयमा प्रकाशित रक्षा मन्त्रालयको विज्ञप्तीमा टुन्टार इलाकाको भिडन्तमा २ माओवादी मारिएको उल्लेख छ।