2003-12-16 - incident - Dang district २०६०-०९-०१ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-11247 अभिलेखालय सि. नं.: NCA-11247
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.9394
- अ. नं.150
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- टोलको नाम:धानखोला
- पीडित विवरण
- पीडितको नाम:कृष्ण थापा
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:17
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:रविओपी
- वार्ड नं.:9
- टोल:ओपी
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:रविओपी
- वार्ड नं.:9
- टोल:ओपी
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामसुन्दरबहादुर थापा
- आमाको नाम:पुष्पकुमारी थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गिता थापा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-01
- समय:00:05:00 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रवओपी गाविस ९ निवासी सैनिक जवान कृष्ण थापाको २०६० पुस १ गते विहान दाङ जिल्लाको गोवरडिहा गाविस-१ धानखोलामा माओवादीले थापेको विद्युतिय धरापमा परी मृत्यु भयो।