2003-12-14 - incident - Mahottari district २०६०-०८-२८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-11228 अभिलेखालय सि. नं.: NCA-11228

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1883
  • अ. नं.155
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:जलेश्वर नपा
  • वार्ड नं.:5
  • टोलको नाम:बिद्धबास
  • पीडित विवरण
  • पीडितको नाम:शिवपुजन थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:01
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पटना
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:मधेसी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममहोत्तरी जिल्ला बद्धिबास सशस्त्र प्रहरी कार्यालय
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेगन थारु
  • आमाको नाम:रुपती थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमती थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:जलेश्वर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल महोत्तरी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पटना १ मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पटना गाविस-१ स्थायी घर भई महोतरी जिल्लाको बद्धिवासबाट सदरमुकाम जलेश्वर वद्धीवास सशस्त्र प्रहरी हवल्दार पदमा कार्यरत प्रहरी हवल्दर २७ वर्षीय शिवपूजन थारुको ०६० मंसिर २८ माओवादीले थापेको विद्युतीय धरापमा परि उनी सहित ११ जना सशस्त्र प्रहरीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री