2003-12-14 - incident - Mahottari district २०६०-०८-२८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-11227 अभिलेखालय सि. नं.: NCA-11227

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2139
  • अ. नं.50
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:बर्दिवास जलेश्वर सडक खण्ड
  • पीडित विवरण
  • पीडितको नाम:हंसराज चौधरी
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:हडिया
  • वार्ड नं.:6
  • टोल:हडिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:हडिया
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:ए.एफ.पि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुदीलाल चौधरी
  • आमाको नाम:भोजवती चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता कुमारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)600000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गाइघाट
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमांडाैमा रहेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाईघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हडिया गाविस-६ हडिया निवासी सशस्त्र प्रहरी वल छिन्नमस्ता गणमा कार्यरत जवान २२ वर्षीय हंसराज चौधरीको २०६० मङ्सिर २८ गते बर्दिवासबाट जलेश्वरतर्पफ गस्ती जाने क्रममा माओवादीले थापेको विद्युतीय धरापमा परी घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री