2003-12-14 - incident - Mahottari district २०६०-०८-२८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-11223 अभिलेखालय सि. नं.: NCA-11223

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5074
  • अ. नं.15
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:औरही
  • वार्ड नं.:6
  • टोलको नाम:भोयाल
  • पीडित विवरण
  • पीडितको नाम:डिलबहादुर रायमाझी
  • जन्म मिति:
  • साल:2034
  • महिना:09
  • गते:14
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:दुम्किवास
  • वार्ड नं.:1
  • टोल:बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:दुम्किवास
  • वार्ड नं.:1
  • टोल:बजार
  • लिङ्ग:पुरुष
  • थर:रायमाझी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी छिन्नमस्ता गण
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर रायमाझी
  • आमाको नाम:खिमकुमारी रायामाझी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:औरही
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2060-08-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गौडाकोट स्थित नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुम्किवास गाविस-१ बजार निवासी महोत्तरी जिल्लाको औराही गाविस-६ मा रहेको सशस्त्र प्रहरी छिन्तमस्ता गणमा कार्यरत रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक डिलबहादुर रायमाझीको ०६० मंसिर २८ गते डियुटीमा खटिएको बेला गस्ती गर्न गइरहेको अवस्थामा नेकपा माओवादीले राखेको विद्युतीय धरापमा परी घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री