2003-12-14 - incident - Mahottari district २०६०-०८-२८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-11232 अभिलेखालय सि. नं.: NCA-11232

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7105
  • अ. नं.13
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:सोनामाई
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दोर्जे वाइवा
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:लप्सीफेदी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:लप्सीफेदी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वाइवा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी दल
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवुद्धबहादुर वाइवा
  • आमाको नाम:सुन्दरी वाइवा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:सोनामाई
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काडमाण्डौं लप्सीफेदी गाविस-२ निवासी २० वर्षीय दोर्जे वाइवाको २०६० मंसिर २८ गते महोत्तरी जिल्लाको सोनामाइ गाविसमा नेकपा माओवादीले थापेको एम्वुसमा परि मृत्यु भएको थियो। बर्दिवासबाट जलेश्वर जाँदै गरेको बेला छिन्नमिस्ता सशस्त्र प्रहरीको गाडिलाइ माओवादीले थापेको विधुतीय धरापमा परी उनको घटना स्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री