2003-12-14 - incident - Kavre district २०६०-०८-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11222 अभिलेखालय सि. नं.: NCA-11222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८०
  • पीडितको नाम र थर:माया तामाङ
  • ठेगाना:काभेप्रला ञ्चाके जिल्ला पनौती नपा-४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १२९४ (क), जिल्ला काभ्रेपलाञ्चाके पनातैीनपा-४ चमाखर बस्ने माया तामाङलाई २०६०/८/२८ गते संयुक्त सुरक्षाफौजबाट गोली हानी मारिएको घटनाको आयोगबाट स्वविवेकमा अनुसन्धान प्रारम्भ गरी, आयोगकोटोलीबाट प्राप्त प्रतिवेदनअनुसार माइतीमा आईबसकेी र नेकपा (माओवादी) सँग संलग्न व्यक्तिसँग निजको विवाह भएको घरमै आई सुरक्षाकर्मीले पक्राउ गरी गोली हानी मारेको भन्ने आयोगको अनुसन्धानटोलीको प्रतिवेदन देखिन्छ
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सुरक्षा निकायको लापरवाहीबाट मृत्यु भई मानवअधिकारको उल्लङ्घन हुन गएको देिखदँा सलंग्न दोषीलाई फौजदारी अभियागेमा कानुनबमोजिम कारबाही गर्न र पीडित परिवारको भरणपोषणको लागि रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने भनी मिति २०६६/२/२१ मा निर्णय गरिएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १५१० संरक्षण १२९४ (क) मिति २०६६/३/९ मा प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. १५२९ मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथाशान्तिमन्त्रालयलाई लेखिएको पत्रकोबोधार्थ प्राप्त, प्र.म.म.प.को कार्यालयको च. नं. ३५३ मिति २०६६/३/२४ मा आयोगको निर्णय कार्यान्वयन गर्न रक्षा, गृह तथा शान्ति मन्त्रालयलाई पत्राचार गरिएको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री