2003-12-12 - incident - Kaski district २०६०-०८-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-11191 अभिलेखालय सि. नं.: NCA-11191

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६२
  • पीडितको नाम र थर:सुरेश बराल, वनकाजी गुरुङ
  • ठेगाना:पोखरा उमनपा- ७ स्थित राष्ट्र बैङ्क चोक
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६०/८/२६ गते बेलुकी ९ बजे कास्की जिल्ला पोखरा उमनपा ७ स्थित राष्ट्र बबै क् चोकमा सुरक्षाफौजबाट अन्धाधुन्ध गोली चल्दा माटेरसाइकलको पछाडि बसकेा सुरेश बराललाई गोली लाग्न गई निजको मृत्यु भएको र वनकाजी गुरुङ घाइते भएको भन्ने सम्बन्धमा शान्तिको लागि नागरिक समाजको सञ्जाल, कास्कीबाट मिति २०६०/९/२ गतेआयोगमा उजुरी प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:उक्त घटना सुरक्षा कर्मचारीको असावधानी तथा लापरवाहीले भएको देखिँदा त्यस्तो कसुर को, कसबाट भएको हो? पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कारबाही गर्न श्री ५ को सरकारलाई लेखी पठाउने आयोगको मिति २०६२/४/४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १२८८ संरक्षण २८६२ मिति २०६०/९/१४ मा घटनामा घाइते भएका व्यक्तिको स्वास्थ्य अवस्थार मृतकका सम्बन्धमा लाश जाँच प्रकृति मुचुल्काको प्रमाणति प्रतिवेदन संलग्न गरी जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्राचार गरिएको, च. नं. १२८८ संरक्षण ३५७० मिति २०६०/११/२१ मा जिल्ला प्रशासन कार्यालयलाई पुन: ताकेता गरिएको, पुन: च. नं. १२८८ मिति २०६१/६/२६ गते प्रतिवेदन पठाइदनि गृह मन्त्रालयलाई पत्राचार गरिएको, च. नं. १२८८ संरक्षण १२९२ मिति २०६१/९/२९ गते पुन: गृह मन्त्रालयलाई ताकेतापत्र पठाइएको, च. नं. १२८८ संरक्षण १६०२ मिति ०६१/११/५ मा जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कागजात पठाइदनि पुन: ताकेता गरिएको, च. नं. १२८८ संरक्षण १७४१ मिति २०६१/११/२७ गते आर्थिक सहायता पाए/नपाएको सम्बन्धमा जानकारी माग गर्दै पीडित मेघनाथ बराल तथा वनकाजी गुरुङलाई पत्राचार गरिएको, च. नं. १२८८ संरक्षण ४७७ मिति २०६२/६/४ मा आयोगको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको, च. नं. ५५५ मिति २०६२/६/१३ मा पीडित पक्षलाई आयोगको निर्णयको सम्बन्धमा जानकारी गराइएको
  • कार्यान्वयनको स्थिति:सो घटनाको सम्बन्धमा मिति ०६२/४/१ गते श्री नं. २१ बाहनिी अड्डाबाट गरिएको का.ेअ.ई.मा उक्त घटनामा संलग्न ४ जना सुरक्षाफौजका व्यक्तिहरू (अधिकतृ-२,हु.–१र सशस्त्र प्रहरी अधिकतृ – १) सँग सो घटनाको विषयमा सोधपुछ गरिएको र सोधपुछको क्रममा पक्राउ गर्ने अन्य उपाय अवलम्बन नगरी बढी शक्तिको प्रयोग गरी फायर खोलिएको देखिएकाले का.ेअ.इर्.ले काटे र्मार्शल गर्न सिफारिस गरिएको र कार्टेमार्शलबाट निज सहायक सेनानीले बढी शक्तिको प्रयोग गरेको पाइएकोले निजलाई ३ महनिा कैद, १ वर्ष बढवुा रोक्का गर्ने फसै ला गरेको जानकारी शाही नेपाली जङ्गी अड्डा कार्यरथी विभाग भदक्रालीको प.सं. १४६४४/३/ए/०६२/६३/ ७८ मिति ०६२/९/४ को पत्रबाट प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री