2003-12-12 - incident - Kaski district २०६०-०८-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-11189 अभिलेखालय सि. नं.: NCA-11189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.490
  • अ. नं.6
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोलको नाम:राष्ट्रबैकचोक
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश बराल
  • जन्म मिति:
  • साल:2044
  • महिना:03
  • गते:20
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • टोल:शान्तिपथ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • टोल:शान्तिपथ
  • लिङ्ग:पुरुष
  • थर:बराल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपृथ्वीनारायण क्याम्पस बगर पोखरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेघनाथ बराल
  • आमाको नाम:गोपीमाया बराल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्मिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा
  • मिति:2060-08-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-६ निवासी १६ वर्षीय सुरेश बराललाई राष्ट्रबैकचोकमा खटिएको नेपाली सेनाले माओवादी भएको आशंकामा ०६० मंसिर २६ गते बेलुकी ८ बजे गोली हानी हत्या गरे। पीडित बराललाई साथीको दिदी सुत्केरी भएकोले साथीसँग गण्डकी अस्पतालमा खाना पुर्‍याएर फर्कने क्रममा बेलुकी साढे ८ बजेतिर राष्ट्रबैक चोकमा रहेको सुरक्षाकर्मीले खानतलासी गरी जा भनी पछाडिबाट गोली हानेका थिए। गोली प्रहारबाट छातीमा गम्भीर चोट लागेकोले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो। घटनाको बारे छिमेकीले जानकारी दिएपछि पीडितका दाई सुरेन्द्र बराल अस्पताल पुगेर वास्तविकता थाहा पाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री