2003-12-11 - incident - Salyan district २०६०-०८-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-11184 अभिलेखालय सि. नं.: NCA-11184

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2910
  • अ. नं.78
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:3
  • टोलको नाम:अजुखोला
  • पीडित विवरण
  • पीडितको नाम:आइतुराम कामी
  • जन्म मिति:
  • साल:2016
  • महिना:11
  • गते:06
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:निगालचुला
  • वार्ड नं.:2
  • टोल:बस्नेउरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामदलबहादुर कामी
  • आमाको नाम:बेलकती कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हर्कली कामी
  • छोराको संख्या:0
  • छोरीको संख्या:8
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-25
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निगालचुला गाविस-२ बस्नेउरा निवासी ४४ वर्षीय आइतुराम कामीलाई माओवादीको आरोपमा २०६० मंसिर २५ गते बिहान ५ बजे उनकै गाउँबाट सबुज गण सिमखर्कको सेनाको टोलीले गिरफ्तार गरेर लगि हत्यापछि सेनाले नै घटनास्थलमा लाश पुरेर गए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री