2003-12-11 - incident - Rupandehi district २०६०-०८-२५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-11183 अभिलेखालय सि. नं.: NCA-11183
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:गोपाल रिजाल
- ठेगाना:रूपन्देही दधूराक्ष गाविस गाविस वडा नं. - ९
- उजुरीको सङ्क्षिप्त व्यहोरा:रूपन्देही जिल्ला दधूराक्ष गाविस गाविस वडा नं. - ९ बासगढी निवासी गोपाल रिजाललाई २०६०/८/२५ गते बिहान ९:०० बजे बासगढी चाके मा सुरक्षाकर्मीद्वारा गोली हानी मारिएको घटनाको सम्बन्धमा आयोगको क्ष.ेका.पोखरामापरेको उजुरी निवेदन
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:घटनामा संलग्न देखिएका सेनानी विनोद निरालैासँग बभु ्क्नुपर्ने देि खएकोले बयानको लागि आयोगमा निजलाई उपस्थित गराइदिन श्री रक्षा मन्त्रालयलाई पत्राचार गर्न,े मानवअधिकारको उल्लङ्घन भई पीडित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथाक्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति निर्धारण गरी उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरियो साथै पस््र ततु घटनामा मृत्यु भएका अन्य ३ जनाको सम्बन्धमा बिस्तृत अनसुन्धानभएकोदेिखदँा अनसुन्धानगर्नेकमर्चारीसगँ सोध्ने भनी मिति २०६५/९/२० मा निर्णय भयो
- आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. पोखरा/२५७२ संरक्षण १०९६ मिति २०६५/१२/४ मा प्र. म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं.३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त