2003-12-11 - incident - Rupandehi district २०६०-०८-२५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-11181 अभिलेखालय सि. नं.: NCA-11181

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3342
  • अ. नं.53
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • टोलको नाम:बासगढीचोक
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल रिजाल
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • टोल:बाँसगढी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रिमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले पार्टी समर्थक
  • बाबुको नामशालिकराम रिजाल
  • आमाको नाम:भिमकला रिजाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला रिजाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-25
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दूधराक्ष गाविस-९ बासगढीका २८ वर्षीय गोपाल रिजाललाई २०६० मंसिर २५ गते घरबाट शाही नेपाली सेनाले केही काम छ भनी सालझण्डी ब्यारेकमा पुर्र्याएका र पछी त्यही हत्या गरेका थिए। ४५ दिन बितेपछि पीडित परिवारले गाविसमा गएर मृत्यु दर्ता गराएको थियो। सालझण्डी सेनाको ब्यारेकमा गएर सोध्दा जिवित नभएको भनेपछि २२ दिनपछि परिवारले अन्तिम संस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री