2003-12-11 - incident - Jumla district २०६०-०८-२५ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-11178 अभिलेखालय सि. नं.: NCA-11178

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3641
  • अ. नं.136
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:पटमारा
  • वार्ड नं.:2
  • टोलको नाम:उत्थु चौतारा
  • पीडित विवरण
  • पीडितको नाम:सरोज कोइराला (प्रज्वालित)
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:16
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:राँचुली
  • वार्ड नं.:9
  • टोल:भात्तडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामजिल्ला कमिटि जुम्ला कालिकोट
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामधनप्रसाद कोइराला
  • आमाको नाम:लाल्कली कोइराला
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धर्मकला चौलागाइ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुर्खेत
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2063-09-25
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-25
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:पटमारा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालीकोट जिल्ला राचुली गाविस- ९ निवासी माओवादी जिल्ला कमिटी जुम्ला कालीकोटका सचिवालय सदस्य १९ वर्षीय सरोज कोइराला (प्रज्वलित)लाई २०६१ मंसिर २५ गते जुम्ला सदरमुकामबाट आएको सुरक्षा सेनाको गस्ती टोलीले घेरामा पारी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री