2003-12-11 - incident - Banke district २०६०-०८-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11175 अभिलेखालय सि. नं.: NCA-11175

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6536
  • अ. नं.54
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोलको नाम:जमुनाह भन्सार कार्यालयमा
  • पीडित विवरण
  • पीडितको नाम:गुणहरी घिसिङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:09
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:6
  • टोल:टंसार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री काली दल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबिरमान घिसिङ
  • आमाको नाम:धनमाया घिसिङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट र जिल्ला प्रशासनबाट
  • कति रकम बराबर (रु.)1200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रानीचुरी गाविसको गाउँको पाखामा जलाएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीचुरी गाविस- ६ टंसार निवासी २४ वर्षीय गुणहरि घिसिङलाई ०६० मंसिर २२ गते बेलुका ६ बजे नेपालगन्ज नपा जमुनाह भन्सार कार्यालयमा राजस्व गस्ती तैनाथ भएका बेला माओवादीले गोली हानी घाइते बनाए। घिसिङको उपचारको क्रममा विरेन्द्र सैनिक अस्पतालमा ०६० मंसिर २५ गते मृत्यु भएका पीडितका वुवा वीरमान घिसिङले जानकारी दिए। पीडितलाई ०६० मंसिर २२ गते गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री