2003-12-09 - incident - Banke district २०६०-०८-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11162 अभिलेखालय सि. नं.: NCA-11162

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.437
  • अ. नं.178
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोलको नाम:धम्बोझी
  • पीडित विवरण
  • पीडितको नाम:भूपेन्द्र उप्रेती
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:20
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोल:धम्वोझी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उप्रेती
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनिल प्रसाद उप्रेती
  • आमाको नाम:टेक माया उप्रेती
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चनद्रकला उप्रेती
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-23
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:म.प.पृतना हेडक्वार्टर रांझा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-08-24
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-08-28
  • जानकारी दिने व्यक्तिको नाम:राजेन्द्र गिरी
  • पद
  • मेजर
  • कार्यालय
  • मप पृतना राझा
  • उनको भनाइबेपता भूपेन्द्र उप्रेतीकी पत्नी चन्द्रकला उप्रतीले २०६० मंसिर २८ गते राझा पृतनामा मेजर राजेन्द्रलाई भेटेकी थिइन। मेजर राजेन्द्रले चन्द्रकलालाई पतिको फोटो ल्याउनुहोस भनेका थिए। फोटो दिएपछि यो व्यत्तिलाई हामीले ल्याएका छैनौ भने। सुर्खेत र चिसापानी व्यारेकमा गइ बुझ भनि मेजर गिरीले चन्द्रकलालाइ बताए।
  • घटनाको थप विवरण नेपालगंज नपा-१ धम्बोझी का ३८ वर्षीय भुपेन्द्र उप्रतीलाई माओवादीको आरोप ०६० मसिर २३ गते इनामनगर व्यारेक राझाका सेनाले नेपालगंज नपा-१ बाट गिरफ्तार गरे। गिरतार पछि हालसम्म उनको अवस्था अज्ञात छ। उप्रेतीले धम्बोझीमा विनायक टेडीङ कन्सर्न संचालन गरेका थिए। कारोबारको सिलसिलामा पसलबाट धम्बोझी तर्फ गइरहेको अवस्थामा उनलाई सेनाले पक्राउ गरेको थियो। गिरफ्तार पछि उनलाई इनामनगर राझा व्यारेकमा लगिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री