2003-12-08 - incident - Parbat district २०६०-०८-२२ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-11157 अभिलेखालय सि. नं.: NCA-11157

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.286
  • अ. नं.61
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:क्याङ
  • वार्ड नं.:0
  • टोलको नाम:लेस्पार
  • पीडित विवरण
  • पीडितको नाम:उजेली अधिकारी
  • जन्म मिति:
  • साल:2046
  • महिना:01
  • गते:01
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:धाइरिङ
  • वार्ड नं.:9
  • टोल:देउराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामनन्दलाल अधिकारी
  • आमाको नाम:देविकुमारी अधिकारी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-22
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:क्याङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धाइरिङ्ग गाविस-९ निवासी नेकपा माओवादी कार्यकर्ता उजेली अधिकारी पार्टी कामको शिलसिलामा क्याङ गाविसको लेस्पारमा चन्दा संकलन गर्दा संयुक्त सुरक्षाफौजले ०६० मंसिर २२ गते देखि लखेटदै गोली प्रहार गरी हत्या गरेको थियो। शवको पोष्टमार्टम नभएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री