2003-12-08 - incident - Parbat district २०६०-०८-२२ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-11158 अभिलेखालय सि. नं.: NCA-11158
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.192
- अ. नं.33
- घटना भएको जिल्ला:पर्वत
- गाविस:क्याङ
- वार्ड नं.:0
- टोलको नाम:लेसपार्क
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद पौडेल
- जन्म मिति:
- साल:2031
- महिना:11
- गते:10
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:कार्किनेटा
- वार्ड नं.:2
- टोल:चौतारामुनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी कार्यकर्ता
- बाबुको नामतिर्थप्रसाद पाघ्या
- आमाको नाम:मेनकादेवि पाघ्या
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-22
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:क्याङ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कार्कीनेटा गाविस-२ निवासी हरिप्रसाद पौडेल पार्टी कामको शिलसिलामा क्याङ्ग गाविस लेस्पारमा हिड्दै गर्दा ०६० मंसिर २२ गते सुरक्षाफौजले देख्ने वितिकै गोली प्रहार गरी हत्या गरेको थियो। शवको पोष्टमार्टम भएन। मृतकका परिवारले ६ लाख रुपैयाँ क्षतिपूर्ति पाए।