2003-12-07 - incident - Dhanusha district २०६०-०८-२१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11141 अभिलेखालय सि. नं.: NCA-11141

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11159
  • अ. नं.80
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:सतोखर
  • वार्ड नं.:0
  • टोलको नाम:कमला सिचाइको पश्चिम नहरमा
  • पीडित विवरण
  • पीडितको नाम:नरेश पोख्रेल
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:6
  • टोल:व्रम्हपुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोख्रेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्र. नि.
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभगवति प्रसाद उपाध्याय
  • आमाको नाम:विष्णुमाया उपाध्याय
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेनु पोख्रेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-21
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:सतोखर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2060-08-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जनकपुर नपा ९ निवासी प्रहरी निरिक्षक ४१ बर्षिय नरेश पोख्रेललाई ०६० मंसिर २१ गते माओवादी कार्यकर्ताले ठिलायदुवा र सतोखर गाविसमा पर्ने कमला सिचाईको नहरमा गोली हानी हत्या गरे। मोटर साइकलमा रहेको पोख्रेललाई माओवादी कार्यकर्ताले रोकी नियन्त्रणमा लिई कन्चटमा गोली प्रहार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री