2003-12-06 - incident - Khotang district २०६०-०८-२० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-11130 अभिलेखालय सि. नं.: NCA-11130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3945
  • अ. नं.10
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:4
  • टोलको नाम:काभ्रेखोला
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाप्रसाद कोइराला
  • जन्म मिति:
  • साल:2032
  • महिना:09
  • गते:12
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोइरला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामभगवती उच्च मावि, खोटाङ
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरी प्रसाद कोइराल
  • आमाको नाम:हरीप्रीया कोइराला
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिसापानी गाविस-२ निवासी १८ वर्षीय दुर्गा प्रसाद कोइरालाको २०६० मंसिर २० गते कोइराला विदेश जानको लागी पैसाको खोजी गर्न डम्वरखुसिवालय गाविस-२ का हरी भट्टराईको घरमा खाना खाई सुतिरहेको बेला सयुक्त सुरक्षा फौजको गस्ती टोलीले माओदीको आरोपमा गिरफ्तार गरी घरबाट बाहिर निकाली डोरीले वाँधेर दुर्गा प्रसाद कोइराला, हरी भट्टराईलाई घिर्सादै काभ्रेखोलामा पुर्‍याई गोली हानी हत्या गरे। मृतकको लास सेनाले घटना स्थलमा नै छाडेपछी २०६० मसीर २१ गते स्थानियवासीले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री