2003-12-06 - incident - Khotang district २०६०-०८-२० - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-11128 अभिलेखालय सि. नं.: NCA-11128
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3962
- अ. नं.17
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:वाकाचोल
- वार्ड नं.:4
- टोलको नाम:होमेखोलादोभान
- पीडित विवरण
- पीडितको नाम:अनीता गुरुङ
- जन्म मिति:
- साल:2042
- महिना:00
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:राखावाङदेल
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:गुरूङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रेम बहादुर गुरुङ
- आमाको नाम:प्रेमध्वज गुरुङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-20
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:वाकाचोल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै सेनाले गाडेको,पछि परीवारले सो ठाउमै सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राखावाङ्देल गाविस-३ नीवासी १८ वर्षीया अनीता गुरङलाई दिक्तेलबाट गएको संयुक्त सुरक्षा फौजको गस्ती टोलीले स्कुल जाने क्रममा ०६० मसीर १९ गते विहान ८ वजे माओवादीको आरोपमा गिरफ्तार गरी यातना दिइ २०६० मंसीर २० गते बाकाचोल गावीस-४ स्थित हामेखोला दोभानमा पुर्याई गोली हानी हत्या गरे।