2003-12-06 - incident - Khotang district २०६०-०८-२० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-11132 अभिलेखालय सि. नं.: NCA-11132

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3987
  • अ. नं.20
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:र्डमर्खुशिवालय
  • वार्ड नं.:4
  • टोलको नाम:काभ्रेखोला
  • पीडित विवरण
  • पीडितको नाम:हरि प्रसाद भट्टराई
  • जन्म मिति:
  • साल:2023
  • महिना:05
  • गते:27
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:र्डमर्खुशिवालय
  • वार्ड नं.:1
  • टोल:कातीके
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामचिसापानी उच्च मावि चिसापानी
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपीलाल भट्टराई
  • आमाको नाम:महेश्वरा भट्टराई
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरीमाया र कुमारी भट्टराई
  • छोराको संख्या:6
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कान्छि पत्नी शिक्षक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-20
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काभ्रेखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ईमर्खुशिवालय गाविस-१ कात्तीके घर भई चिसापानी उच्च मावि चिसापानीका शिक्षक ३७ वर्षीय हरिप्रसाद भट्टराई घरमा सुतीरहेको अवस्थामा सेनाको गस्ति टोलीले माओवादीलाइ सहयोग गर्ने गरेको आरोपमा ०६० मंसिर २० गते राती १२ बजे गिरफ्तार गरी डोरीले हात वाधेंर काभ्रेखोलामा पुर्‍याई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री