2003-12-06 - incident - Doti district २०६०-०८-२० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-11125 अभिलेखालय सि. नं.: NCA-11125

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6102
  • अ. नं.75
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:4
  • टोलको नाम:लोडेपाखा
  • पीडित विवरण
  • पीडितको नाम:शिवराज विष्ट
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:भूमिराजमाडौँ
  • वार्ड नं.:4
  • टोल:बलेरीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:भूमिराजमाडौँ
  • वार्ड नं.:4
  • टोल:बलेरीगाउँ
  • लिङ्ग:पुरुष
  • थर:बिष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतारा विष्ट
  • आमाको नाम:कालीदेवी विष्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलु बिष्ट
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भूमिराजमाण्डौ गाविस-४ का ४६ वर्षीय शिवराज विष्टलाई २०६० मंसिर २० गते आफ्नो जेठो छोराको विवाह गर्न भनी डडेल्धुरातर्फ हिँडरहेको समयमा विपरीत दिशातबाट आएका सुरक्षाकर्मीको टोलीले गोली हानी हत्या गरी सडकको छेउमा फालिदियो। त्यसपछि हत्या गरेको लाश कस्को हो भनी खोजतलास गर्न इलाका प्रहरी कार्यालय दिपायलबाट गएको प्रहरीको टोलीले फोटो खिचेर ल्याएर सोधखोज गर्दा शीवराज विष्टको हो भनी पहिचान भएपछि उनको छोरालाई बोलाई लाश उठाउन लगाई सदगद् गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री