2003-12-05 - incident - Lamjung district २०६०-०८-१९ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-11119 अभिलेखालय सि. नं.: NCA-11119
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2936
- अ. नं.88
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:भोर्लेटार
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर नेपाली
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:15
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:सिंगाना
- वार्ड नं.:8
- टोल:लामीचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसर्वजीत नेपाली
- आमाको नाम:नैनकली नेपाली
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फूलमाया नेपाली
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:भोर्लेटार
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिगाना गाविस-८ लामिचौर निवासी नेपाल प्रहरीमा कार्यरत २५ वर्षीय प्रेमबहादुर नेपालीको लम्जुङ जिल्लाको भोर्लेटारमा गस्तीमा जाने क्रममा नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी ०६० मंसिर १९ गते मृत्यु भयो।