2003-12-05 - incident - Kathmandu district २०६०-०८-१९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11116 अभिलेखालय सि. नं.: NCA-11116

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९०
  • पीडितको नाम र थर:पुष्पराज बस्नेत
  • ठेगाना:दमक नपा- १, झापा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:झापा जिल्ला दमक नगरपालिका वडा नं.- १ घर भई रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडाँमैा अध्ययनरत वर्ष २५ का पुष्पराजबस्नेतलाई मिति २०६०/८/१९ गते काठमाडौँ कालमिाटीबाट सादा पोसाकमा आएका सुरक्षाकर्मीले शपक्राउ गरी बेपत्ता पारेकाले निजको जीवनरक्षा गरी सकुशल रिहाइ गरिदनि मिति २०६०/५/२२ मा चन्द्रकुमारी बस्नेतले आयोगमा दिएको उजुरी
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेना
  • आयोगको निर्णय:बिना सूचनाकसैलाई भटे्नसमेत नदिई लामो समयसम्म गैरकानुनी थुनामा राख्ने जमि्मेवार अधिकारीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न साथै निजहरूलाई अवलमि्ब कानुनी प्रक्रियामा लैजानश्री ५ को सरकारलाई सिफारिस गरी पठाउने २०६२/८/१४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ९०२ संरक्षण ११९८ मिति २०६२/१०/१७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयबाट फ्याक्समार्फत् मिति २०६४/७/१६ मा पठाइएको अनुसूचीअनुसार १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री