2003-12-05 - incident - Kailali district २०६०-०८-१९ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-11113 अभिलेखालय सि. नं.: NCA-11113
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7810
- अ. नं.189
- घटना भएको जिल्ला:कैलाली
- गाविस:सुगरखाल
- वार्ड नं.:2
- टोलको नाम:हात्तीवन
- पीडित विवरण
- पीडितको नाम:शेर बहादुर भाट
- जन्म मिति:
- साल:2040
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:सुगरखाल
- वार्ड नं.:2
- टोल:नाम्मा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भाट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामबोर्ड भाट
- आमाको नाम:मनसरा भाट
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:सुगरखाल
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुगरखाल गाविस-२ निवासी माओवादी कार्यकर्ता २७ वर्षीय शेर बहादुर भाटलाई २०६० मंसिर १९ गते कैलालीको सुगरखालमा सुरक्षाफौजले माओवादीको आरोपमा गोली हानी हत्या भयो।