2003-12-04 - incident - Morang district २०६०-०८-१८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-11103 अभिलेखालय सि. नं.: NCA-11103

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7287
  • अ. नं.8
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बलमान बराइली
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:18
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बराइली,कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामकालिका मावी टाँडी-८, धोबेनी
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, गाँउ कमिटी सदस्य
  • बाबुको नामइन्द्र बराइली
  • आमाको नाम:मन माया बराइली
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुरक्षाफौजले जवरजस्ती गाँउलेलाइ भोलीपल्ट धुम्केमा गाड्न लगाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाँडी गाविस-५ निवासी कालिका माविका शिक्षक २८ वर्षीय बलमान बराइलीलाई २०६० मंसिर १८ गते झापा जिल्ला दुवागडी गाविस-४ चारआलीबाट ८०/१०० जना जतिको संख्यामा आएको संयुक्त सुरक्षाफौजको गस्ती टोलीले स्कुल जाँदै गर्दा नियन्त्रणमा लिए। पीडितलाई टाँडीकै देवकोटामा प्रावी धुम्केमा लगी बन्दुक भिराएर फोटो खीची कुटपिट गरी अन्त्यमा भाग्न लगाई पहिला खुट्टामा गोली हानी भुइँमा लडे पछि छातीमा गोली हानी हत्या गरे । हत्या पछि पीडितकी आमालाई एउटा कागजमा औँठा छाप लगाउन पठाई लास गाड्न लगाए। पीडितको लास भोलिपल्ट गाडिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री