2003-12-03 - incident - Siraha district २०६०-०८-१७ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-11096 अभिलेखालय सि. नं.: NCA-11096
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5460
- अ. नं.16
- घटना भएको जिल्ला:सिराहा
- गाविस:गाढा
- वार्ड नं.:7
- टोलको नाम:करैया
- पीडित विवरण
- पीडितको नाम:हरिकिसन ठाकुर
- जन्म मिति:
- साल:2031
- महिना:06
- गते:17
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:गाढा
- वार्ड नं.:7
- टोल:करेया
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:गाढा
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठाकुर
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी समर्थक
- बाबुको नामरामेश्वर ठाकुर
- आमाको नाम:वहुरि देवि
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सियावती देवी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-17
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:गाढा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लाहान अस्पताल
- मिति:2060-08-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाढा गाविस - ७ स्थित करैया टोलका माओवादी कार्याकर्ता २९ वर्षीय हरिकिशन ठाकुरलाई २०६० मंसिर १७ गते साँझ भैसी चराएर घरतर्फ फर्किदै गर्दा संयुक्त सुरक्षाफौजको टोलीले गाउँ नजिकैको चौरमा गोली हानी हत्या गरे। सुरक्षाफौजको गाडीको आवाजले भैसी तर्सिएर भागेपछि भैसीलाई पछयाउँदै पीडित ठाकुर पनि दगुरेका कारण माओवादी ठानी उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। मृतक ठाकुरको लासको २०६० मंसिर १८ गते लहान अस्पतालमा पोस्टमार्टम गरी सोही दिन गाउँमा सदगत गरिएको परिवारजनले बताए।