2003-12-03 - incident - Kathmandu district २०६०-०८-१७ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11090 अभिलेखालय सि. नं.: NCA-11090

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४४
  • पीडितको नाम र थर:निश्चल नकर्मी
  • ठेगाना:काठमाडौँ जिल्ला महादेवस्थान गाविस वडा नं.- ५, थानकोट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काठमाडौँ जिल्ला महादेवस्थान गाविस वडा नं.- ५ बस्ने वर्ष २३ का निश्चल नकर्मीलाई मिति ०६०/८/१७ गते काठमाडौँ जिल्ला वडा नं.- ३२ डलि्लीबजार हाइट ब्लक नं. ४४९/८१ बाट सुरक्षाकर्मीको टोलीले पक्राउ गरी बेपत्ता पारेकाले निजको जीवनरक्षा गरी स्थिति सार्वजनिक गरिदनि आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:स्थिति सार्वजनिक गरी कानुनी प्रक्रियामा लजैान र आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/३० को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको १३ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री