2003-12-02 - incident - Saptari district २०६०-०८-१६ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-11078 अभिलेखालय सि. नं.: NCA-11078

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5822
  • अ. नं.56
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:मलहनिया
  • वार्ड नं.:7
  • टोलको नाम:चनही
  • पीडित विवरण
  • पीडितको नाम:जितेन्द्रकुमार साह
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:8
  • टोल:हाल २ नम्बरमा बसोबास
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यलय लाहान
  • पद:प्रहरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमिर साह सुडि
  • आमाको नाम:सुजान देवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ओमकला देवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:मलहनिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2060-08-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खुट्टी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लहान नपा-८ निवासी इलाका प्रहरी कार्यालय लहानमा घुमुवा पदमा कार्यरत 22वर्षीय जितेन्द्रकुमार साहलाई २०६० मंसिर १६ गते विहान माओवादी कार्यकर्ताहरुले सप्तरी जिल्लाको मल्हनिया गाविस - ७ स्थित चनहि भन्ने ठाउँमा गोली हानी हत्या गरे। मृकत साहको लास पोखरीमा तैरिरहेको अवस्थामा गाउँलेले फेला पारेका थिए। पीडित परिवारका अनुसार मृतक साह मंसिर १४ गते विहान खेतीको शिलशिलामा सो ठाउँमा गएका बेला उनलाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए। उनको शरीरमा दुईवटा गोली लागेको पोस्टमार्टमका क्रममा पाइएको लहान अस्पतालका डाक्टर ज्ञानेन्द्र अधिकारीले बताए। लासको लहान नगरपालिका स्थित खुट्टीखोलामा सदगत गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री