2003-12-02 - incident - Kailali district २०६०-०८-१६ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-11059 अभिलेखालय सि. नं.: NCA-11059
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4426
- अ. नं.10
- घटना भएको जिल्ला:कैलाली
- गाविस:टीकापुर न.पा.
- वार्ड नं.:9
- टोलको नाम:टीकापुर
- पीडित विवरण
- पीडितको नाम:शालिभान ठकुल्ला
- जन्म मिति:
- साल:2038
- महिना:02
- गते:09
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:बागलेख
- वार्ड नं.:2
- टोल:कुगासैन
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठकुल्ला
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामशसत्र प्रहरी उग्रतारा गण टिकापुर कैलाली
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेर बहादुर ठकुल्ला
- आमाको नाम:नन्नादेवी ठकुल्ला
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गेणीदेवी ठकुल्ला
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:टीकापुर न.पा.
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागले गाविस-२ का २२ वर्षीय शालिभान ठकुल्लाको २०६० मंसिर १६ गते सशस्त्र प्रहरीको तालिममा सहभागी भइरहेका समयमा कैलाली टिकापुरस्थित शसस्त्र प्रहरी उग्रतारा गणमा माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा मृत्यु भयो। हत्या भएको तेस्रो दिन १८ गते लास सिलगढी डोटीको टुडिखेलमा हेलिकोप्टरबाट ल्याई परिवारलाई बुझाइएको थियो।