2003-12-01 - incident - Sarlahi district २०६०-०८-१५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-11048 अभिलेखालय सि. नं.: NCA-11048
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10859
- अ. नं.85
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:सेखौना
- वार्ड नं.:4
- टोलको नाम:धोविनिया
- पीडित विवरण
- पीडितको नाम:मोहन महत्तो
- जन्म मिति:
- साल:2035
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सेखौना
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सेखौना
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
- बाबुको नामसीताराम महत्तो
- आमाको नाम:फूलझरीयादेवी महत्तो
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दुदेवी महत्तो
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रस
- कति रकम बराबर (रु.)20000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-15
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:सेखौना
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2060-08-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेखौना नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेखौना गाविस-४ का माओवादी कार्यकर्ता २५ वर्षीय मोहन महत्तोलाई ०६० मङ्सिर १५ गते राती सेखौना र सिसौट गाविसको विचबाट सुरक्षाकर्मीले गिरफ्तार गरी सेखौना गाविसको धोविनिया गाउँ नजिकै लगी गोली हानी हत्या गरे।