2003-12-00 - incident - Lamjung district २०६०-०८-०० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-11037 अभिलेखालय सि. नं.: NCA-11037

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1489
  • अ. नं.12
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:वाहुनडाँडा
  • वार्ड नं.:3
  • टोलको नाम:भीरपुस्तुन
  • पीडित विवरण
  • पीडितको नाम:धर्ती दिसुवामगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:19
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:मदनपोखरा
  • वार्ड नं.:4
  • टोल:चण्डीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दसुवा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, जनमुक्ति सेना
  • बाबुको नामतोयाबहादुर दिसुवा
  • आमाको नाम:मनकुमारी दिसुवा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मदनपोखरा गाविस-४ निवासी नेकमा माओवादी सेना २० वर्षीय घर्ती दिसुवा मगरको २०६० मंसिर ३० गते लम्जुङको रिपीटर टावर नजिकै आक्रमण गर्ने नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा नेपाली सेनाको गोली लागेर मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री