2003-11-30 - incident - Kathmandu district २०६०-०८-१४ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-11022 अभिलेखालय सि. नं.: NCA-11022
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.6512
- अ. नं.4
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- टोलको नाम:कालिमाटी, कुलेश्वर
- पीडित विवरण
- पीडितको नाम:केदार रुपाखेती
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:20
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:केवलपुर
- वार्ड नं.:4
- टोल:सुवेदीचोक
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:केवलपुर
- वार्ड नं.:4
- टोल:सुवेदीचोक
- लिङ्ग:पुरुष
- थर:रुपाखेती
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिप्रसाद रुपाखेती
- आमाको नाम:गंगा रुपाखेती
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कालिमाटी काठमाणडौं
- मिति 2060-09-25
- पुनस्थापित भएको भए मिति2061-03-04
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-14
- समय:04:15:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जगदल गण, छाउनी
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकेवलपुर गाविस ४ का केदार रूपाखेतीलाई २०६० मंसिर १४ गते काठमाण्डौ जिल्ला कालिमाटी कुलेश्वरबाट सेनाले गिरफ्तार गरी बेपत्ता पारे। उनलाई भैरबनाथ गणमा लगेको भन्दी पीडितका परिवारले पटकपटक खोज्न जाँदा सेनाले फेरी आउनुस भन्ने गरेको जानकारी दिए। पीडितको अवस्था हालसम्म अज्ञात छ।।