2003-11-30 - incident - Dhading district २०६०-०८-१४ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-11019 अभिलेखालय सि. नं.: NCA-11019

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३७
  • पीडितको नाम र थर:केदारनाथ (श्यामप्रसाद) रूपाखेती
  • ठेगाना:धादिङ जिल्ला केवलपुर गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला नौविसे गाविस वडा नं.- १, धार्के धादिङ जिल्ला केवलपुर गाविस वडा नं.- ४ घर भई कालिमाटी काठमाडाँमैा तरकारी व्यापार गरी बस्ने केदारनाथ (श्यामप्रसाद) रूपाखेतीलाई मिति २०६०/८/१४ गते दिनको अन्दाजी ३ बजे निजको कोठामा अपरिचित व्यक्ति आई पक्राउ गरी बेपत्ता पारेको हुँदा निजको स्थिति सार्वजनिक गरी पाऊँ भनी पर्न आएको उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:सुरक्षाकर्मीले निज कदेारनाथ (श्यामसुन्दर) रूपाखतेीलाई पक्राउ गरी स्थिति सावर्जनिक नगरी लामो समयसम्म बेपत्ता अवस्थामा राखेको देखिँदा निजलाई अविलम्ब सार्वजनिक गर्न, पीडित परिवारको मानवअधिकार उल्लङ्घन भएको देखिएकोले अन्तरिम राहत स्वरूप रु.१,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने। २०६० सालमा ६ नं. बाहिनी वरै ेनीमा कार्यरत रहेका सिपाही अरूणपाल र सुवेदार विष्णु न्यापैानेसँग सोधपुछ गरी अनुसन्धान जारी राख्ने आयोगमा बोलाउने आयोगको मिति २०६६/५/१७ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ३२७ सरंक्षण १२०५/२२६२ मिति २०६६/७/६ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. २४४ मिति २०६६/६/२८ मा राहत तथा पुन:स्थापना इकाईलाई आयोगको निर्णय कार्यान्वयन गर्न पठाइएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री