2003-11-30 - incident - Baglung district २०६०-०८-१४ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-11017 अभिलेखालय सि. नं.: NCA-11017
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2911
- अ. नं.78
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:देवीस्थान
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सूर्य नेपाली (प्रभात)
- जन्म मिति:
- साल:2043
- महिना:09
- गते:14
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:अमलाचौर
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
- बाबुको नामचन्द्रबहादुर नेपाली
- आमाको नाम:मनकुमारी नेपाली परियार
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:देवीस्थान
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमलाचौर गाविस-६ निवासी माओवादी कार्यकर्ता एरिया सदस्य १७ वर्षीय सूर्य नेपाली (प्रभात)को प्रचारका क्रममा देवीस्थान गाविस-३ मा वालपेन्टीङ गरिरहेको समयमा भीमगिठे क्याम्पबाट गस्तीमा गएको सुरक्षाफौजले ०६० मंसिर १४ गते घेरा हालेर गोली हानी हत्या गरेको थियो।