2003-11-29 - incident - Siraha district २०६०-०८-१३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-11015 अभिलेखालय सि. नं.: NCA-11015

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10246
  • अ. नं.91
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिपक खड्का
  • जन्म मिति:
  • साल:2029
  • महिना:02
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:हडिया
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमीटी सदस्य
  • बाबुको नामभिमबहादुर खड्का
  • आमाको नाम:कमला खडका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय,सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हडिया गाविस ५ घर भएका दिपक खड्का एसएलसी पास गरी माओवादीमा लागेका थिए। उनी माओवादीका जिल्ला कमिटी सदस्य समेत भएका थिए। तत्कालीन अवस्थामा सरकारले संकटकाल घोषणा गरी अपरेशन चलाएको थियो। सोही क्रममा दिपकलाई २०६० मंसिर १३ गते सिराहामा नेपाली सेनाले गिरफ्तार गरी गोली हानेर हत्या गरे। लासको पोष्टमाटम गरिएन। आफन्तले पनी लास पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री