2003-11-26 - incident - Rupandehi district २०६०-०८-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-10982 अभिलेखालय सि. नं.: NCA-10982

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9025
  • अ. नं.115
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:छिपागढ
  • वार्ड नं.:9
  • टोलको नाम:सेमरहवा
  • पीडित विवरण
  • पीडितको नाम:दीननाथ पासी
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:04
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:छिपागढ
  • वार्ड नं.:6
  • टोल:पकडिहवाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी (गाउँ कार्यकर्ता)
  • बाबुको नामतेजप्रसाद पासी
  • आमाको नाम:निर्मली पासी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी पासी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-10
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:छिपागढ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • डण्डाखोला रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिपागढ गाविस-६ पकडिहवाटोल निवासी २९ वर्षीय दिनानाथ प्यासीलाई मोटरसाइकल चलाई रहेको अवस्थामा माओवादीको आरोपमा गस्तीमा रहेका सुरक्षाकर्मीले ०६० मंसिर १० गते गोली हानी हत्या गरका थिए। उनलाई सेनाले खाल्डो खनेर गाडेका थिए। पछि आफन्त, परिवार र अधिकारकर्मीले शव निकालेर परिवारलाई सदगत गरान सघाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री