2003-11-26 - incident - Kathmandu district २०६०-०८-१० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10977 अभिलेखालय सि. नं.: NCA-10977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9998
  • अ. नं.10
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:15
  • टोलको नाम:डल्लु
  • पीडित विवरण
  • पीडितको नाम:तारामान तामाङ / जोइके, रुपक
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:16
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:3
  • टोल:पाँगु
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:3
  • टोल:पाँगु
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममानबहादुर लामा
  • आमाको नाम:नाक्साल डोल्मा लामा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गाउँ छोडेर बनेपामा कोठा गरी बसेको।
  • मिति 2061-09-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बच्चाहरुलाई बनेपामा डेरामा राखी आफू सिन्धुपाल्चोकको एक सरकारी कार्यालयमा कार्यरत।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-10
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:15
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइखहरेपाँगु गाविस ३ पाँगुका रुपक भनिने तारामान तामाङ २०६० मंसिर १० गतेदेखी बेपत्ता भए। २०६० कार्तिकको अन्तिमतिर भत्तपुरस्थित पत्नीको कोठामा अन्तिम पटक उनको पत्नीसँग भेटभएको थियो। पार्टी काममा हतार छ भनेर उनी गएका थिए। भत्तपुरस्थित बाग्लुङ कार्पेटमा गलैचा बुन्ने काममा रहेको अवस्थामा सेनाले तारामानको पत्नीलार्इ मंसिर ४ र ६ गते दुर्इपटक सोधपुछ गर्ने र तर्साउने काम गरेको थियो। कोठामा खानतलासी लिएको पनि पत्नीले बताइन्। उनका अनुसार डल्लुबाट चारजना कपाल लामो देखिने मोटा मान्छेहरुले ट्याक्सीमा हालेर लगेका थिए। पत्नीलार्इ आफन्तहरुले कहिले थुनेको त कहिले बेपत्ता भयो भनेका थिए, त्यसपछि पत्नीसँग कहिल्यै भेट भएन। खोजविनका लागि माओबादी पार्टी, मानवअधिकार संघ सस्था र बेपत्ता परिवार समाजमा आग्रह गरिएको परिबारको भनार्इ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री