2003-11-26 - incident - Kalikot district २०६०-०८-१० - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-10973 अभिलेखालय सि. नं.: NCA-10973
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.8150
- अ. नं.507
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:भर्ता
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शेरबहादुर शाही
- जन्म मिति:
- साल:2029
- महिना:12
- गते:05
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:भर्ता
- वार्ड नं.:9
- टोल:राजवाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदलवीर शाही
- आमाको नाम:केशरा शाही
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवी शाही
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग ढाड भाचिएको।
- उपचार गराएको अस्पतालको नाम
- भारतको उत्तरकासीमा
- उपचार मिति 2060-08-29
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:भर्ता
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट भर्गाता गाविस ९ निवासी २१ वर्षीय शेरबहादुर शाहीलाई ०६० मंसिर १० गते माओवादीको टोलीले सुराकीको आरोपमा कुटपिट गरी ढाड भाँचिदिए। उनीहाल लौरोको सहयोगमा मात्र हिडन सक्छन।