2003-11-26 - incident - Baitadi district २०६०-०८-१० - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-10968 अभिलेखालय सि. नं.: NCA-10968

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3765
  • अ. नं.154
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:सिद्धेश्वर
  • वार्ड नं.:7
  • टोलको नाम:खोडपे
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल सिंह धामी
  • जन्म मिति:
  • साल:2044
  • महिना:08
  • गते:10
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:सिगास
  • वार्ड नं.:1
  • टोल:इराना
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:गाजरी
  • वार्ड नं.:4
  • टोल:कोटीला
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाले धामी
  • आमाको नाम:बेलमती धामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:हुसेकबाट
  • कति रकम बराबर (रु.)12000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:सिद्धेश्वर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिगास गाविस-१ का १६ वर्षीय गोपालसिंह धामीलाई २०६० मंसिर १० गते डडेल्धुरा टिम अस्पतालबाट कान चेक गराई घर फर्कने क्रममा सशस्त्र बेश क्याम्पबाट खटी आएका सशस्त्र प्रहरीहरुले खोड्पे बजारमा समाती माओवादीको आरोपमा सोही दिन बेलुकी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री