2003-11-24 - incident - Syangja district २०६०-०८-०८ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-10957 अभिलेखालय सि. नं.: NCA-10957

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9503
  • अ. नं.53
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अजीत कुमार झा
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:08
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:वोरिया
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:वोरिया
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:झा
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामससस्त्र प्रहरी बेस स्याङजा
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविनयकुमार झा
  • आमाको नाम:कल्याणी झा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:ससस्त्र प्रहरी हेडक्वाटर
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सप्तरी वोरीया गाविस ५ निवासी ससस्त्र प्रहरी हवल्दार अजितकुमार झाको गास्तीमा गएको सुरक्षा फौजलाइ लक्षित गरी माओवादीले स्याङजा जिल्लाको वालिङ नपा २ मर्दीखोलामा थापेको बिद्युतीय धराप निस्कृय पार्न खोज्दा ०६० मंसीर ८ गते मृत्यु भयो। घटनामा सिन्धुपाल्चोक घर भएका अर्का ससस्त्र प्रहरी हवल्दार हरिबहादुर बस्नेतको समेत ज्यान गएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री