2003-11-24 - incident - Morang district २०६०-०८-०८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-10953 अभिलेखालय सि. नं.: NCA-10953

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7584
  • अ. नं.142
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:लेटाङ्ग
  • वार्ड नं.:3
  • टोलको नाम:खेरूवा खोला
  • पीडित विवरण
  • पीडितको नाम:फाल्गुनी धिमाल
  • जन्म मिति:
  • साल:2027
  • महिना:07
  • गते:27
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:लेटाङ्ग
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धिमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी
  • बाबुको नामखडानन्द धिमाल
  • आमाको नाम:रनमाया धिमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैना कुमारी भटराइ धिमाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:लेटाङ्ग
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेटाङ गाविस-३ निवासी माओवादीका कार्यकर्ता ३३ वर्षीय फाल्गुनी धिमाललाइ २०६० मंसिर ०८ गते माओवादीले नै गोली हानी हत्या गरेर लेटाङ खेरूवा खोलामा खाल्डो खनी गाडेका थिए। के कारणले उनको हत्या गरियो भन्ने बारेमा माओवादीले पीडीतका परिवारलाई जानकारी नगराएको पीडितका दाजु नन्दलाल धिमालले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री