2003-11-24 - incident - Jhapa district २०६०-०८-०८ - घटना - झापा जिल्ला

Archive ref no: NCA-10948 अभिलेखालय सि. नं.: NCA-10948

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3555
  • अ. नं.92
  • घटना भएको जिल्ला:झापा
  • गाविस:मेचीनगर नपा
  • वार्ड नं.:4
  • टोलको नाम:माहुरमाडी
  • पीडित विवरण
  • पीडितको नाम:जगत थापा मगर
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:12
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:दानावारी
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर मगर
  • आमाको नाम:दिलमाया मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जितीमाया मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी कार्यालय
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-08
  • समय:02:30:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:मेचीनगर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चन्द्रगढी
  • मिति:2060-08-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दानावाररि (शुक्रवारे)
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दानावारी गाविस-३ का ३० वर्षीय जगत थापा मगरको २०६० मङ्सिर ८ गते मेची नगर नपा-३ धुलावारीबाट माहुरमाडी भन्ने ठाउँमा जाँदै गर्दा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। उक्त एम्बुसमा उनीसँगै अन्य तीन जनाको पनि मृत्यु भएको थियो। लास परिवारलाई जिम्मा लगाई दानावारी शुक्रवारेमा २०६० मङ्सिर ९ गते सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री